Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १२ : ५५ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ९ लाख २५ हजार ३ सय ४३ दशमलव ९१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

609cd1ccf0789.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको