Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको सञ्चालकमा झा नियुक्त

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १३ : ४१ मा प्रकाशित

सूर्या लाइफको सञ्चालकमा झा नियुक्त

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालकमा बिबेक झा नियुक्त भएका छन् ।

कम्पनीकाे आज (जेठ ७ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आजैबाट लागू हुने गरि संस्थापक समूह तर्फ रिक्त रहेकाे सञ्चालक पदमा बिबेक झालाई भि.जे. इन्भेष्टमेन्ट कम्पनीकाे प्रतिनिधीकाे रूपमा सञ्चालक समितिकाे बाँकी कार्यकालकाे लागि नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60a76960dbc28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको