Like us!
Follow us!
Connect us!
Watch us!

अख्तियारका कार्यबाहक प्रमुखमा बस्न्यात

विहीबार, ०४ कार्तिक २०७३, १३ : ४६ मा प्रकाशित

अख्तियारका कार्यबाहक प्रमुखमा बस्न्यात

अर्थ संसार
काठमाडौ–महाभियोग लागेर लोकमानसिंह कार्की निलबनमा परेपछि आयुक्त दीप बस्न्यातलाई विहीबारदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी दिइएको छ ।

 बस्न्यातले कार्यवाहक प्रम्ख आयुक्तको जिम्मेवारी सम्हालेको अख्तियार प्रवक्ता गणेश कार्कीले जानकारी दिए । बरिष्ठताका आधारमा कार्यवाहक प्रमुख हुने व्यवस्था अनुसार बस्न्यातले उक्त जिम्मेवारी पाएका हुन् । सरकारको सचिव भएर अवकाश पाएका बस्न्यातको छवि लोकमानको भन्दा उम्दा छैन । अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारकै छानविनमा परेका उनको मुद्दा मुल्तवीमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको