Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, ११ : ४२ मा प्रकाशित

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाले साउन १ गतेदेखि १ वर्षकाे लागि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग  लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c1adcef17f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको