Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको विलम्ब शुल्कमा शतप्रतिशत छुट

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १४ : १० मा प्रकाशित

रिलायन्स लाइफको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएकाे छ ।

कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हाे ।

याे फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको