Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिलायन्स लाइफ इन्स्याेरेन्सकाे काराेबार फुकुवा

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १६ : ३९ मा प्रकाशित

नेप्सेमा रिलायन्स लाइफ इन्स्याेरेन्सकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याेसँगै अब भाेलि (बिहीबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनी १:१ काे अनुपातमा मर्ज हुँदैछन् ।

सूचना हेर्नुहाेस् :

6399abc0c886a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको