Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १४ : ५० मा प्रकाशित

सिद्धार्थ क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने

सिद्धार्थ  क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम निष्कासन गर्न नियामक निकाय  नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ । याे खुल्लामुखी योजना हो । 

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको २० करोड रूपैयाँ बराबरको २ करोड इकाई निष्कासन गर्न जेठ २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

60cc63c12e374.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको