Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलका म्युचुअल फण्डले गरे लाभांश घोषणा, हेर्नुहाेस् कुनकाे कति ?

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १० : ५९ मा प्रकाशित

सिद्धार्थ क्यापिटलका म्युचुअल फण्डले गरे लाभांश घोषणा, हेर्नुहाेस् कुनकाे कति ?

सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

सिद्धार्थ क्यापिटल लिमिटेडकाे हिजाे (साउन ३२ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ का इकाईधनीहरूलाई करसहित ६.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैंगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम ३ ले  भने लाभांश वितरण नगर्ने भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको