Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतको सीईओमा सुनिल कुमार ढुंगेल

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १३ : ५२ मा प्रकाशित

सान्जेन जलविद्युतको सीईओमा सुनिल कुमार ढुंगेल

सान्जेन जलविद्युत कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् ।

कम्पनीकाे जेठ २७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल कुमार ढुंगेललाई सीईओमा नियुक्त गरेकाे हाे ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आफ्नाे पदबाट राजिनामा दिएपछि ढुंगेललाई सीईओमा नियुक्त गरिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d19b928e016.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको