Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

अर्थ संसार

शुक्रबार, २५ असार २०७८, १७ : २० मा प्रकाशित

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि नेपाललाई ११ अर्ब (१० करोड डलर) रूपैयाँ उपलब्ध गराउने भएको छ ।

बैंकले स्वास्थ्य क्षेत्रको लागि ५ अर्ब तथा शिक्षा क्षेत्रको लागि ५ अर्ब रुपैयाँ सहयोग दिने भएकाे हाे।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि उक्त रकम बराबरकाे ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको