Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १५ : ४७ मा प्रकाशित

एभरेष्ट बैंकको ऋणपत्र परिपक्क, सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । 

स्टकका अनुसार बैंकले जारी गरेको "८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८" को ६ लाख कित्ता ऋणपत्र अुसार ३१ गतेपछि परिपक्क भएकाले सूचीकरण खारेज गरिएको हाे ।

बैंकले वार्षिक ८ प्रतिशत व्याजदर भएकाे ६० करोड रूपैयाँ बराबर ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f008b937a9d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको