Like us!
Follow us!
Connect us!
Watch us!

एक्सल डेभलपमेन्ट बैकको कामू सीईओमा लेखराज कार्की नियुक्त

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १८ : ०२ मा प्रकाशित

एक्सल डेभलपमेन्ट बैकको कामू सीईओमा लेखराज कार्की नियुक्त

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकको कामय मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत लेखराज कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

असार ३० गते बसेको बैकको सञ्चालक समितीको बैठकले कार्कीलाई प्रमुख कार्यकारी अधिकृत कायम मुकायम मुकरर गर्ने निर्णय गरेको हो । आज साउन १ गतेबाट लागुहुने गरी उक्त निर्णय भएको बैकले जनाएको छ । 

बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेलको पदावधी असार मसान्तमा सकिएकाले सञ्चालक समितीले अर्कौ व्यबस्था नहुन्जेलका लागि कार्कीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

60f1793b2d2a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको