Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियाे

अर्थ संसार

आइतबार, १० साउन २०७८, १६ : ३८ मा प्रकाशित

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियाे

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई १० दिन लम्ब्याइएकाे छ ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका अधिकारीहरुको संयुक्त बैठकले थप १० दिन  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

थपिएकाे निषेधाज्ञामा कुनैपनि नियमहरू भने परिवर्तन भएकाे छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको