Like us!
Follow us!
Connect us!
Watch us!

थप २२३७ कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

अर्थ संसार

आइतबार, १० साउन २०७८, १७ : ३० मा प्रकाशित

थप २२३७ कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  सो अवधिमा २ हजार ५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ५ सय ३९ र एन्टिजेन विधिबाट ६ सय ९८ जनामा गरि कूल  २ हजार २ सय ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बितेको २४ घण्टामा १८ जना संक्रमितको मृत्यू भएको छ । 

60fd4f0ed5ac8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको