Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०६ : ०७ मा प्रकाशित

कुमारी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

कुमारी इक्विटी फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले श्रावण २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी क्यापिटल लिमिटेडकाे श्रावण १७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61088dbd89cb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको