Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्यो कोरोना संक्रमण, थप ४९०४ जनामा संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १७ : ११ मा प्रकाशित

ह्वात्तै बढ्यो कोरोना संक्रमण, थप ४९०४ जनामा संक्रमण पुष्टि

नेपालमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १९ हजार १ सय २३ जनामा परिक्षण गर्दा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा ३५ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् भने १० हजार १५० जनाको मृत्यु भएको छ । 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको