Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १२ : २९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेप्सेमा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाईफ इन्स्योरेन्स लिमिटेड संस्थापक सेयरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर आज १० प्रतिशतले बढेर २ हजार २ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै यूनियन लाईफ इन्स्योरेन्स लिमिटेड संस्थापक सेयको सेयर १० प्रतिशतले बढेर ७ सय ६ रुपैयाँ ४० पैसा पुगेको छ । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २ अंले बढेर ३१६३.६४ विन्दुमा पुगेको छ । यसै अवधिसम्म ५ अर्ब ८० कारोड ७९ लाख १२ हजार २६ रुपैयाँको कारोबार भएको छ । 

611372475b530.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको