Like us!
Follow us!
Connect us!
Watch us!

थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाकाे मृत्यु

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १६ : ४५ मा प्रकाशित

थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १६ हजार ६ सय ५६ जनाको कोरोना परीक्षण भएकामा ३ हजार ४ सय ८१ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख २३ हजार २ सय ९६ र एन्टिजेन विधिबाट ७२ हजार ९५ जना पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ३० जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार एक सय ८० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको