Like us!
Follow us!
Connect us!
Watch us!

थप २६२४ जनामा कोरोना संक्रमण पुष्टि, १३२० जना संक्रमणमुक्त

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १६ : ३१ मा प्रकाशित

थप २६२४ जनामा कोरोना संक्रमण पुष्टि, १३२० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार ३ सय २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५ सय ७३ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ६ सय २४ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ८ हजार ६ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा एक हजार ९ सय ४७ र ४ हजार ९ सय ६ जनाको एन्टीजेन परिक्षण गर्दा ६ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । योसँगै हालसम्म कुल १० हजार २ सय ५९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

6117a0533a4d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको