Like us!
Follow us!
Connect us!
Watch us!

तिस दिन भित्र लाभांश लिन नबिल बैंकको अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०७ : २८ मा प्रकाशित

तिस दिन भित्र लाभांश लिन नबिल बैंकको अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको २०७१ पुष १३ मा सम्पन्न ३१ औँ वार्षिक साधारण सभाबाट पारित भएको २०७१र७२ को नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको