Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? सांग्रिला डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १४ : ३३ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? सांग्रिला डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । बैंकले सुपरभाइजर र जुनियर अफिसरकाे पदमा केही कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले भदाै २८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

612c9ce05f313.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको