Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

अर्थ संसार

आइतबार, १० असोज २०७८, १२ : १५ मा प्रकाशित

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट असाेज ७ गते, बिहीबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

महालक्ष्मी सावधिक जीवन बिमा याेजना, महालक्ष्मी सरल जीवन बिमा योजना, महालक्ष्मी जीवन हेरचाह बिमा योजना, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा याेजना र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको  नयाँ बोनस दर यस प्रकारकाे छ :

615015e7993a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको