Like us!
Follow us!
Connect us!
Watch us!

रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदै

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ११ : ०६ मा प्रकाशित

रिफ्रेस हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदै

‘रिफ्रेस’का परिवारसहित सोमबार सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन् । भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन् ।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको