Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ संरचनामा दाङमा खुल्यो जे.सि.बि.को विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १० : ०७ मा प्रकाशित

नयाँ संरचनामा दाङमा खुल्यो जे.सि.बि.को विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय

नेपालका लागि जे.सि.बि.को आधिकारीक विक्रेता एम.ए.डब्लु.अर्थमुर्भस प्रा.लि.ले घोरीही जिल्ला दाङ रतनपुर चोकमा अत्याधुनिक संरचना भएको भवनमा शाखा कार्यालय स्थापना गरि शुभारम्भ गरेको छ । 

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल निर्माण व्वयसायी लुम्विन प्रदेश अध्यक्ष बदी भद्र रानाको प्रमुखआतिथ्यमा सम्पन्न भएको छ । उक्तकार्यक्रममा एम.ए.डब्लु. अर्थमुर्भस प्रा.लि.का ई.डि. एवं सि.ई.ओ.सञ्जि पपाहुजा, सेल्स हेड सुर्य प्रसाद ओझाले यस शाखा कार्यालयवाट ग्राहकहरुको चहाना एवं विस्वसियनताको लागि सम्पूर्ण मेशिन, पार्टपुर्जा एवं सर्भिसमा सदैव लागि पर्ने वताउनु भयो । यस शाखा कार्यालयको अत्याधुनिक भवनमात्र नभई ग्राहक वर्ग प्रति हाम्रो प्रतिवद्धता भएको कम्पनीका सि.ई.ओ. सञ्जिव पाहुजाले वताउनु भयो ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो,कम्प्याक्टर, टेलिहण्डालर, ह्व्लिड लोडरतथा जेनेहेटर लगायतउत्पादनबजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कमलाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास रही आएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बनेको हो ।

615fc8f803d09.jpg 615fc8fccbe14.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको