Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा खुल्यो हालसम्मकै ठुलो आईपिओ !

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १३ : ३६ मा प्रकाशित

भारतमा खुल्यो हालसम्मकै ठुलो आईपिओ !

भारतमा आजदेखि हालसम्मकै सर्वाधिक परिमाणमा साधारण सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । डिजिटल वालेट पेटीएमले हालसम्मकै सबैभन्दा ठूलो संख्यामा आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै १८ हजार ३०० करोड भारतिय रुपैयाँ जुटाउने योजना बनाएको छ ।

यसअघि, कोल इन्डियाले १५ हजार करोड भारतिय रुपैयाँ र रिलायन्स पावरले १२ हजार करोड भारतिय रुपैयाा बराबरको आईपीओ बिक्री गरेको थियो । पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको