Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकले गर्यो वृद्धाश्रममा खाद्यान्न सहयोग

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, २१ : १५ मा प्रकाशित

कामना सेवा बैंकले गर्यो वृद्धाश्रममा खाद्यान्न सहयोग

कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ ।

बैंकले सामाजिक  उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धा श्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । 

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ ।

618a95a7f1a2d.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको