Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १८ असोज २०८१, ०८ : ४१ मा प्रकाशित

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। संस्थापक समूहको नाममा रहेको ३५ हजार ५३४ कित्ता सेयर बोलपत्रमार्फत बिक्रीमा राखिएको हो ।

बैंकले सूचनामा उल्लेख गरेअनुसार यो सेयर विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउनेछन्। सूचना प्रकाशित भएको ३५ दिन भित्र बिक्री नभएमा मात्र सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

संस्थापकले न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा कित्तासहित प्रभु क्यापिटल, कमलादीमा आवेदन दिनुपर्ने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको