Like us!
Follow us!
Connect us!
Watch us!

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भिम रावल, ओलीको सर्वसम्मत बन्ने योजनामा असफल

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, १३ : ०६ मा प्रकाशित

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भिम रावल, ओलीको सर्वसम्मत बन्ने योजनामा असफल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा सफल हुन नसक्ने देखिएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको