Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओको तयारीमा रहेको बिन्ध्यबासिनी हाइड्रोले डाक्यो साधारणसभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, ०६ : ४६ मा प्रकाशित

आईपिओको तयारीमा रहेको बिन्ध्यबासिनी हाइड्रोले डाक्यो साधारणसभा, के-के छन् एजेन्डा ?

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा पुस २ गते शुक्रबार कम्पनीको केन्द्रिय कार्यलय, नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरीनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७७/७८ को लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गरीनेछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोकिनेछ । 

त्यस्तै साधारणसभामा कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयर(आईपिओ) सम्बन्धी आवश्यक निर्णय समेत गर्ने छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61a0327fe989a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको