Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १० : २२ मा प्रकाशित

मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । 

आज सुक्रबार बिहान १०ः३० मा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । हिजो अर्थसंसार संगको कुराकानीमा राष्ट्र बैंक बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले समिक्षाको तयारी करिब करिब अन्तिम चरणमा पुगेकोले ढिलोमा आगामि सातासम्ममा मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरिने बताएका थिए । 

विभिन्न सरोकारवाला निकायहरुले मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा मार्फत सेयर कर्जामा लागेको सिमा र सिडि रेसियो परिमार्जनको माग गरेकाछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको