Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १० : १३ मा प्रकाशित

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश घोषणा, बोनस कति ?

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

फाइनान्सको हिजो मंसिर १५ गते, बुधलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

फाइनान्सले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61a84bd3da9c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको