रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश बीमा समितिबाट स्विकृत भएकाे छ ।
कम्पनीकाे असाेज १८ गते, साेमबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश मंसिर १६ गते, बिहीबार नियमनकारी निकाय बीमा समितिबाट स्विकृत भएकाे छ ।
अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस