Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १० : ४१ मा प्रकाशित

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । 

कम्पनीकाे पाैष २० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

साेही बैठकले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण तयार गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको