Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तकाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १० : ३५ मा प्रकाशित

महुली लघुवित्तकाे लाभांश राष्ट्र बैंकबाट स्विकृत

नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेको छ  ।

संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश राष्ट्र बैंकले स्विकृत गरेकाे हाे । 

अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ad97d85bb25.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको