Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले स्विकृत गर्याे साना किसान विकास लघुवित्तकाे लाभांश

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १२ : १२ मा प्रकाशित

राष्ट्र बैंकले स्विकृत गर्याे साना किसान विकास लघुवित्तकाे लाभांश

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेको छ  ।

संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्विकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61af000486d85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको