Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्माले भने-' म अर्थशास्त्र जानेको मान्छे  होइन' (भिडियोसहित)

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १७ : ३३ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्र जानको मान्छ होइन भनेका छन् ।

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले भने-'म अर्थशास्त्र जानेको मान्छो होइन, अर्थशास्त्र के हो म बुझ्दिन ।’

‘अर्थशास्त्रै नजानेको मान्छे कसरी अर्थमन्त्री हुन्छ भन्ने यदाकदा सुनिन्छ, तर नेपाललाई यहाँकै स्रोत साधन प्रयोग गरेर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे म जानकार छु, मलाई योभन्दा बढी अर्थशास्त्र जान्नु पनि छैन । ’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको