Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ०८ : ५७ मा प्रकाशित

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति

समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डले मंसिर २९ गते अनुमति दिएको हो । फाइनान्सको १०० कित्ता सेयर हुने सेयरधनीले ५० कित्ता हकप्रद प्राप्त गर्ने छन् ।

फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको