Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, ०७ : ४५ मा प्रकाशित

पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

पोखरा फाइनान्स लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई चयन गरेको छ ।

सोमवार भएको सम्झौता अनुसार फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो । 

यससँगै फाइनान्स कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको