Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना परीक्षणको शुल्क घट्यो, अब कति ?

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १७ : ०४ मा प्रकाशित

कोरोना परीक्षणको शुल्क घट्यो, अब कति ?

सरकारले कोरोना भाइरस परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार अब सरकारी अस्पतालमा प्रति स्वाब नमुना ८०० र निजी अस्पतालमा १५०० रुपैयाँ कायम गरिएको हाे । 

यसअघि सरकारी अस्पतालमा एक हजार रूपैयाँ र निजी अस्पतालमा २ हजार रूपैयाँ ताेकिएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको