Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड बढेपछि यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १२ : ०५ मा प्रकाशित

कोभिड बढेपछि यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द गर्ने भएकाे छ । 

आज बन्द हुने शाखा र विस्तारित काउण्टरहरूमा प्रदेश १ काे पुष्पलाल चाेक शाखा, राेडशेष चाेक विराटनगर शाखा, धरान उपमहानगरपालिकाकाे विस्तारित काउण्टर, इटहरी उपमहानगरपालिकाकाे विस्तारित काउण्टर, मधेष प्रदेशकाे महेन्द्रनगर - धनुषा शाखा, बाग्मती प्रदेशकाे बालाजु शाखा, ग्वार्को शाखा, कीर्तिपुर शाखा, न्युरोड शाखा, ठूलो भर्याङ शाखा, बसेनी शाखा, हेटौँडा शाखा, महाराजगञ्ज शाखा, पेप्सीकोला शाखा, गोदावरी किटिनी शाखा, काँडाघारी शाखा, नारायणगढ शाखा, शंखमूल शाखा, गोठाटार शाखा, कौशलटार शाखा, नयौपाने गाउँ शाखा र सिनामंगल शाखा तथा इकाछु विस्तारित काउण्टर, थैव विस्तारित काउण्टर, धाेबीघाट विस्तारित काउण्टर, लामाटार विस्तारित काउण्टर, लुभु विस्तारित काउण्टर र चन्द्रागिरी विस्तारित काउण्टर रहेका छन् ।

यसका साथै, गण्डकी प्रदेशकाे डुम्रे शाखा, लुम्बिनी प्रदेशकाे तिलाेत्तमा शाखा, रूद्रपुर शाखा, भैरहवा शाखा, देवकाेटा चाेक शाखा, मनिग्राम ४ नम्बर शाखा र कर्णाली प्रदेशकाे जुम्ला राेड शाखा बन्द रहनेछन् ।

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू तथा बिस्तारित काउण्टरहरू भने खुल्ला रहने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको