घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले बेनीस्थित आफ्ना शेयरधनीहरूलाई सेयर डिम्याट गराउन आग्रह गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै घलेम्दी हाईड्रो लिमिटेडको सेयर डिम्याट गर्नका लागि मुक्तिनाथ क्यापिटलका प्रतिनिधिहरु माघ १७ गते बेनी बजारस्थित मुक्तिनाथ विकास बैंकमा र माघ १८ र १९ गते दुई दिन नारच्याङ्गमा आउने बताउँदै हालसम्म डिम्याट नगरेका सेयरधनीहरुले उल्लेखित स्थानहरुमा सक्कल नागरिकताको प्रमाणपत्र तथा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिई आफ्नो सेयर डिम्याट गराउन अनुरोध गरेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस