नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई सेयर लगानीकर्ता संघ नेपालका पदाधिकारीहरूले तारा प्रसाद फुल्लेल (उपाध्यक्ष) को नेतृत्वमा आइतबार भेट गरेका छन् ।
संघका पदाधिकारीहरुले भेटको क्रममा सिईओ कार्कीको सफल कार्यकालको लागि शुभकामना प्रदान गर्दै बजार सुधार र विकासका लागि विभिन्न सुझाव दिएका दिएका छन् ।
सुझावहरु
बजार सम्बन्ध निति नियमहरू ल्याउँदा लगानिकर्ताहरूको सुझावहरू समेट्नु पर्ने जस्ता मौखिक सुझावहरू दिईएका छन् । माथिका मौखिक सुझावहरुलाई पुरा गर्ने वाचा सिइओ कार्कीले संघलाई दिएको संघको उपाध्यक्ष तारा प्रसाद फुल्लेलले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस