Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : थप ७४७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १६ : ५० मा प्रकाशित

काेराेना अपडेट : थप ७४७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाकाे परिक्षण गर्दा ७ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । याे सँगै सक्रिय संक्रमितकाे संख्या २० हजार ७ सय ३९ पुगेकाे छ ।

त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ३ सय १९ जना डिस्चार्ज भएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको