Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, १४ : ०७ मा प्रकाशित

नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि  ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे

620cb4ded2e41.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको