Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार नहुने

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १३ : २३ मा प्रकाशित

बिहीबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार नहुने

सरकारले सांस्कृतिक पर्व ग्याल्पाे ल्होसारकाे अवसरमा भाेलि (बिहीबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

 सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै अब भाेलि सेयर बजार पनि बन्द हुनेछ ।

Avatar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको