Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस सूचिकृत

नेप्से

आइतबार, २२ फागुन २०७८, १५ : ४४ मा प्रकाशित

नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडकाे ७.५ प्रतिशत बोनस बापतको ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको