Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५० लाख ६३ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १३ : ५४ मा प्रकाशित

नेप्सेमा ५० लाख ६३ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ७.५ प्रतिशत बोनस बापतको ५० लाख ६३ हजार ८ सय ४६ दशमलव ०१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

640edafea32ac.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको