Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १७ : ४१ मा प्रकाशित

अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेको थियाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

बाेर्डले हकप्रद निष्कासन गर्न स्वीकृति दिँदै विभिन्न शर्तहरु पनि तोकेको छ ।

बाेर्डले ताेकेकाे शर्तहरूकाे बारेमा तलकाे तस्विरबाट हेर्न सकिन्छ :

No photo description available.

May be an image of text

May be an image of text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको