Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०६ : १० मा प्रकाशित

डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । 

संस्थाको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो ।

चैत्र ३ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको