Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०२२ पछि हरेक साताको बुधबार नेप्सेमा करेक्सनको ईतिहास, आज के होला ?

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, ०८ : ११ मा प्रकाशित

सन् २०२२ पछि हरेक साताको बुधबार नेप्सेमा करेक्सनको ईतिहास, आज के होला ?

सन २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको छ । सन् २०२२ को सुुरुवात देखि नै नेप्सेमा हरेक साताको बुधबार गिरावट देखिएको छ । यसरी हरेक बुधबार बजारमा गिरावट आइरहेकोले आज पनि बजारमा के हुन्छ भन्ने लगानीकर्ताहरुको चासोको बिषय बनेका छ । 

यसरी हरेक साताको बुधबार बजार घट्नु संयोग कि नियत भन्ने बिषय अहिले लगानीकर्ताहरु बिचमा बहसको बिषय बनेको छ । करिब ३ महिनासम्म किन हरेक साता बुधबार नै बजार घटिरहेको छ यसलाई कसरी संयोग मात्र मान्ने एक लगानीकर्ताले प्रश्न गरे ।  

सामाजिक सञ्जाल फेसबुकमा केशब कोईरालाले लेखेका छन् 'आज बुधबार ,नकारात्मक सोचको मनोविज्ञानले केही हप्ता अघि बाट हरेक बुधबार  लगातार बजार ओरालो झार्दैछन । सबै लगानीकर्ताको साझा आत्म बिस्वास बाट आज बजार बढाएर नकारात्मक मनोविज्ञान परास्त गर्न सकौ ।'

२०२२ सुरु भएपछीको हरेक बुधवारको नेप्से यस्तो रहेको छ:

जनवरी ५ बुधवार     -३०.७७
जनवरी १२ बुधवार   -३०.५१
जनवरी १९ बुधवार   -३८.३५
जनवरी २६ बुधवार   -३८.४१
फेब्रुअरी २ बुधवार     (बिदा)
फेब्रुअरी ९ बुधवार     -२२.०६
फेब्रुअरी १६ बुधवार   -१९.८५
फेब्रुअरी २३ बुधवार   -१५.५०
मार्च  २ बुधवार .      -६३.५४
मार्च ९ बुधवार .       -३०.३६
मार्च १६                  ?
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको